निर्माण र मर्मत सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हनको सूचना



नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर

निर्माण र मर्मत सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हनको सूचना
(सूचना प्रकाशित मितिः २०७५।२।९)

यस केन्द्रमा तपसिल बमोजिमको निर्माण र मर्मत सम्बन्धी कार्य गर्नुपर्ने भएकोले नेपाल सरकारबाट मान्यता प्राप्त ईच्छुक फर्म/कम्पनी/निर्माण व्यवसायीहरुबाट रित पूर्वकको सिलबन्दी दरभाउपत्र आव्हन गरिन्छ । दरभाउपत्र फाराम यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र खरिद गरी १६ औँ दिनको १२ बजे भित्र दर्ता गर्नुपर्नेछ । यस सम्बन्धी विस्तृत जानकारी केन्द्रको वेभसाइट www.tepc.gov.np  र सूचना पाटीमा उल्लेख भए बमोजिमको हुनेछ ।

Notice of Sealed Quotation for Construction and Maintenance.pdf