नतिजा प्रकाशन एवं सिफारिस सम्बन्धी सूचना



नेपाल सरकार
वाणिज्य मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर

नतिजा प्रकाशन एवं सिफारिस सम्बन्धी सूचना

यस केन्द्रको देहायको विज्ञापन नं. को पदमा सम्मिलित उम्मेदवारहरु मध्ये लिखित परीक्षा तथा अन्र्तवार्ताको प्राप्ताङकको आधारमा देहायको योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिको लागि सिफारिश गर्ने पदपूर्ति समितिको मिति २०७४।१०।१० को निर्णय बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सिफारिस भएका उम्मेदवारहरुले ३५ दिन भित्र मान्यता प्राप्त चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएको निरोगिताको प्रमाणपत्र सहित नियुक्ती पत्र लिन केन्द्रको व्यवस्थापन शाखामा सम्पर्क राख्नुहुन समेत जानकारी गराइन्छ ।

Result and recommendation.pdf