111111111लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना



नेपाल सरकार
वाणिज्य मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर

 

लिखित परीक्षाको
नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना

लोक सेवा आयोगबाट प्राप्त नतिजा अनुसार देहायका विज्ञापनमा लिइएको खुल्ला प्रतियोगितात्मक लिखित(खुृल्ला÷समावेसी) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उतीर्ण भई अन्तरवार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साईजको फोटो २ प्रति, प्रमाण–पत्रको सक्कल सहित नक्कल १।१ प्रति र प्रवेश–पत्र लिई तोकिएको दिन अन्तरवार्ताको लागि यस केन्द्रको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा १ घण्टा अगावै उपस्थित हुन यसै सूचनाबाट जानकारी गराईन्छ ।

natija.pdf