सवारी साधन (जीप) खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना (प्रथम पटक सूचना प्रकाशित मितिः २०७४।१०।२०)



नेपाल सरकार
वाणिज्य मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर ।

सवारी साधन (जीप) खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना

बोलपत्र नं. TEPC/V/2074/75

(प्रथम पटक सूचना प्रकाशित मितिः २०७४।१०।२०)

यस केन्द्रको लागि तपसिल बमोजिमको चारपांग्रे सवारी साधन (जिप) खरिद गर्नु परेकोले इच्छुक फर्म वा कम्पनीहरुबाट देहायका शर्तहरुको अधिनमा रही बोलपत्र आह्वान गरिएको छ ।

Notice of Vehicle Procurement.pdf