नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर ।
Dhaka International Trade Fair (DITF, January 9th – February 8th, 2019) ढाकामा सहभागिता सम्बन्धी सूचना ।
सूचना प्रकाशन मिति (२०७५।८।६)
मिति २०७५ पौष २५ देखि माघ २५ (January 9th –February 8th, 2019) सम्म बंगलादेशको राजधानी ढाकाको शेर—ई—बंगला नगरमा आयोजना हुने Dhaka International Trade Fair (DITF) – 2019,मा निशूल्क स्टल मात्र उपलब्ध गराईने छ ।