EU GSP REX System Pre-application registration



सूचना        

EU GSP को REX System को Pre-application  दर्ता गर्ने बारे

यूरोपियन यूनियनले अतिकम विकसित मुलुकहरुलाई एकपक्षीय रुपमा उपलब्ध गराईरहेको Generalized System of Preference (GSP) सुविधा प्रणालीलाई व्यवस्थित तवरमा सञ्चालन गर्ने उद्देश्यले आगामी July 1, 2018 देखि REX System लागु गर्ने भएको छ । तसर्थ EU बाट प्रदान गरिने उक्त GSP सुविधा प्राप्त गर्नको लागि REX System Operation  को Pre-application को प्रकृया अगाडि बढाउन सम्पूर्ण निकासीकर्ताहरुले निम्नानुसारको Link मा Visit  गरी फाराममा आफ्नो कंपनी/उद्योगको आवश्यक विवरण भरी यस केन्द्रको email: info@tepc.gov.np मा पठाउन हुनको लागि हार्दिक अनुरोध गरिन्छ ।
Link:
https://customs.ec.europa.eu/rex-pa-ui/#/create-preapplication/

Sample document:
REX notice.pdf

Sample Invoices:
Invoice Sample 1.pdf

Invoice Sample 2.pdf