Press Release - “ Nepal Exhibition”, June 11-13, 2018, Goungzhou, China


प्रेस - बिज्ञप्ती

नेपाल मेला, ग्वान्जाओे, चीन जुन ११–१३, २०१८  

चीनको व्यापारीक एंव वाणिज्य केन्द्र ग्वान्जाओमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र नेपाली महावाणिज्य दुतावास ग्वान्जाओ चीनको सहयोग एंव सहकार्यमा यही जुन ११-१३, २०१८ सम्म  ग्वान्जाओको Beijing Lu मा नेपाल मेला आयोजना गर्ने गरी तयारी पुरा भएकोे छ । नेपाल हस्तकला महासंघ नेपाल उद्यमशील महिला महासंघ, नेपाल हर्व तथा हर्वल उत्पादन संघ, लगायतका वस्तुगत संघमा आवद्ध ११ ओटा उद्योगी व्यवसायीहरुले मेलामा सहभागीता जनाउने छन ।

Nepal Exhibition Goungzhou, China.pdf