Press Note - 2nd Chinal International Import Expo-2019, Shanghai, China


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पुल्चोक, ललितपुर ।

प्रेस–विज्ञप्ती (2nd Chinal International Import Expo-2019, Shanghai, China)

यही नोभेम्बर ५-१० सम्म जनवादी गणतन्त्र चीनको सांघाई शहरमा आयोजना हुने र नोभेम्बर २० सम्म एक्स्टेण्डेड पिरियड रहेको उक्त एक्स्पोमा नेपालको तर्फबाट व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयोजकत्वमा नेपाल हस्तकला महासङ्घ, स्वच्छ व्यापार सङ्घ तथा विभिन्न १४ वटा उत्पादक कम्पनीहरुले सहभागिता जनाईरहेका छन्।

Press Note CIIE.pdf