Mega International Trade Fair Kolkata, India – 2017


Mega International Trade Fair Kolkata, India – 2017 मा नेपालको तर्फवाट २×३ वर्ग मिटरको १६ वटा स्टलमा नीजि क्षेत्रका सोह्रवटा फर्महरुलाई सतप्रतिशत स्टलभाडा ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले ब्यहोर्ने गरि सहभागिता गराईएको थियो ।

चार लाख स्क्वायर फिट एरिया ओगटेको साईन्स सिटी ग्राउण्डमा १५–२५ डिसेम्बर सम्म जम्मा ११ दिन सञ्चालन भएको 16th India International Mega Trade Fair-2017 मेला Bengal Chamber of commerce and Industry र G. S. Marketing Enterprise  को सयुक्त आयोजनामा संचालन गरिएको हो ।

Mega International Trade Fair Kolkata, India – 2017 .pdf