Foreign Trade Statistics of Nepal [First ten months (Shrawan-Baisakh) of Fiscal Year 2074-75]


आ. व. २०७४/७५ को प्रथम दश महिना (श्रावण–वैशाख) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७४/७५ को प्रथम दश महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.८ प्रतिशतले वृद्धि भई रु.१०४९.८८ अर्व पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६.३ प्रतिशत र ९३.७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासीमा ८.५ प्रतिशतले वृद्धि भई रु.६६.५२ अर्व तथा कुल पैठारीमा २१.७ प्रतिशतले वृद्धि भई रु.९८३.३६ अर्व पुगेको छ । आ.व. २०७३/७४ को प्रथम दश महीनाको अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः१३.२ भएकोमा आ.व. २०७४/७५ को सोही अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः१४.८ रहन आएको छ ।

First Ten Months 2074-75.pdf

Foreign Trade Statistics First Ten Months of 074_75.pdf