Foreign Trade Statistics of Nepal [First six months (Shrawan-Poush) of Fiscal Year 2073-74]


आ. व.२०७३/७४ को प्रथम छ महिना (श्रावण – पौष) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७३/७४ को प्रथम छ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.८ प्रतिशतले वृद्धि भई  रु.५०२.३७ अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.२ प्रतिशत र ९२.८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १०.८ प्रतिशतले  वृद्धि भई आई रु ३६.३२ अर्व तथा कुल पैठारीमा ६४.३  प्रतिशतले वृद्धि भई भई रु. ४६६.०५ अर्व पुगेको छ । आ.व. २०७२/७३ को प्रथम छ महीनाको अवधिमा निकासी – पैठारी व्यापारको अनुपात १ः८.७ भएकोमा आ.व. २०७३/७४ को सोही अवधिमा निकासी – पैठारी व्यापारको अनुपात १ः१२.८ रहन आएको छ ।

six month 2073-74.doc

FY 2073-74 First six month.xls