आ.व. २०७४/०७५ मा ब्यापार मेला आयोजनामा सहयोग सम्बन्धी सूचना



नेपाल सरकार
वाणिज्य मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर ।

आ.व. २०७४/०७५ मा ब्यापार मेला आयोजनामा सहयोग सम्बन्धी सूचना :

नेपाली उत्पादनहरुको प्रवर्द्धनको लागि आयोजना गरिने स्थानीय, जिल्ला, क्षेत्रीय/प्रदेश स्तरीय ब्यापार मेलाको लागि प्राप्त प्रस्तावको आधारमा यस केन्द्रवाट सहयोग प्रदान गर्न संघ संस्थाहरुको छनौट गरिएको ब्यहोरा यसै सूचना मार्फत जानकारी गराईन्छ । सोको सूची एवम् विस्तृत विवरणको लागि यस केन्द्रको बेभ साईट हेर्न वा केन्द्रमा सम्पर्क राख्‍न अनुरोध छ। 

सम्पर्क :
फोन नं. ५५२५३४८ / ५५२५३६२ / ५५२५८९८
फ्याक्स नं. ५५२५४६४
पो.ब.नं.८२५
email: info@tepc.gov.np

local trade fair support from TEPC.pdf