नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर
संयुक्त अरब इमिरेट्स को दुबईमा संचालन हुने World Expo 2020 मा नेपालको तर्फबाट आधिकारिक आयोजक संस्था भई काम गर्न इच्छुक राष्ट्रिय कम्पनी/फर्म तथा संघ संस्थाबाट गोप्य सिलबन्दी प्रस्ताव आव्हान ।
(दोश्रो पटक सूचना प्रकाशित मिति २०७५/५/२३)