सूची दर्ता सम्बन्धी सूचना



 मितिः २०७४।४।२६

 
यस केन्द्रको लागि आ.व २०७४।७५ मा आवश्यक पर्ने सामान तथा विविध प्रकारका सेवाहरु आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति/फर्म/संस्था वा कम्पनीलाई गोरखापत्र दैनिकमा मिति २०७३।३।२१ गते प्रकाशित सूचना अनुसार १५ दिनभित्र सूची दर्ता गर्नको लागि आवश्यक कागजात सहित निवेदन दिन आव्हान गरिए अनुसार तोकिएको म्याद भित्र रितपूर्वक दर्ता भएका सम्बन्धित कार्य गर्न केन्द्रको मिति २०७४।४।२५ गतेको निर्णयानुसार सूचिकृत भएका फर्म/ संस्था/कम्पनी को विवरण आवश्यक जानकारीको लागि तपसिल अनुसार रहेको व्यहोरा सम्बन्धितहरुलाई अवगत गराइन्छ ।