Press Release - Participation in Filo International Yarn Exhibition, Sep. 26-27, 2018, Milan, Italy


नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल धागो उत्पादक संघको सहकार्यमा ईटलीको मिलान शहरमा यही सेप्टेम्वर २६ र २७, २०१८ सम्म आयोजना हुने Filo International Yarn Exhibition मा नेपालको सहभागिता बारे भए/गरेका पूर्व तयारी कार्यहरु बारे जानकारी एवं प्रचार प्रसारको लागि पत्रकार भेटघाटको आयोजना गरियो ।

Filo International Yarn Exhibition- Press Release.pdf