बढुवाको सुचना, सुचना प्रकाशित मिति: २०७३।०८।१५


बढुवाको सुचना


सुचना प्रकाशित मिति : २०७३।०८।१५


यस व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा रिक्त रहेका पदहरुमा कार्यक्षमता मूल्याङ्कन द्वारा बढुवा गर्न मिति २०७३।०६।३० गतेको गोरखापत्र दैनिकमा प्रकाशित सूचना बमोजिम संम्भाव्य उम्मेदवारहरू मध्येबाट केन्द्रकाे पदपूर्ति समितिको निर्णयानुसार बढुवाको सुचना प्रकाशित गरिएकाे छ।

बढुवाको सुचना.PDF