Interaction program with Honorable Chief Minister of Karnali Pradesh


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर ।

मिति २०७५।०८।१७

अन्तर प्रदेशिय व्यापार प्रवर्द्धन गरि आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने सन्दर्भमा केन्द्रका कार्यकारी निर्देशक सहितको टोलिले कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री श्री महेन्द्र बहादुर शाहीज्यूसँग छलफल सम्पन्न गरेको छ ।

Interaction with Honorable Chief Minister of Karnali Pradesh.pdf