Trade Statistics [First seven months (Shrawan-Magh) of fiscal year 2069/70]


व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०६९/७० को प्रथम सात महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.८ प्रतिशतले वृद्धि भई रु.३८४.३६ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.५ प्रतिशत र ८८.५ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी ३.७ प्रतिशतले वृद्धि भई रु ४४.२० अर्व तथा कुल पैठारीमा २४.७ प्रतिशतले वृद्धि भई रु. २९५.९६ अर्व पुगेको छ। आ.व. २०६८/०६९ को प्रथम सात महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:६.४ भएकोमा आ.व. २०६९/७० को सोही अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.७ पुगेको छ।
 


Download file for more information: