The Government of Nepal, Ministry of Industry, Commerce and Supplies and Nepali delegation team are visiting Ankara, Turkey today for bilateral talks related to the export of artificial and synthetic yarn from Nepal.
Mega International Trade Fair Kolkata, India – 2017 मा नेपालको तर्फवाट २×३ वर्ग मिटरको १६ वटा स्टलमा नीजि क्षेत्रका सोह्रवटा फर्महरुलाई सतप्रतिशत स्टलभाडा ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले ब्यहोर्ने गरि सहभागिता गराईएको थियो ।
लोक सेवा आयोग बाट लिइने यस केन्द्रको आन्तरिक प्रतियोगितात्मक, खुला र समाबेसी पदहरुको लागि दरखास्त फाराम तथा पाठ्यक्रम निम्नानुसार डाउनलोड गर्न सकिनेछ ।