Foreign Trade Statistics of Nepal [First eleven months (Shrawan-Jestha) of Fiscal Year 2073-74]


आ. व.२०७३/७४ को प्रथम एघार महिना (श्रावण – ज्येष्ठ) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७३/७४ को प्रथम एघार महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.२ प्रतिशतले वृद्धि भई  रु.९६०.४६ अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.० प्रतिशत र ९३.० प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ५.८ प्रतिशतले  वृद्धि भई रु ६७.३६ अर्व तथा कुल पैठारीमा २८.१  प्रतिशतले वृद्धि भई रु. ८९३.१० अर्व पुगेको छ । आ.व. २०७२/७३ को प्रथम एघार महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः११.० रहेकोमा आ.व. २०७३/७४ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१३.३ रहन आएको छ । 

eleven month 2073-74.pdf

FY 2073-74 Firsteleven month.xls