CIP AWARD 2020


राष्ट्रिय अर्थतन्त्रमा उद्योग र वाणिज्य क्षेत्रको योगदान बढाउन उत्कृष्ट उद्योगी, व्यवसायी, निर्यातकर्ता, लगानीकर्ता, रोजगारदाता, पर्यटन व्यवसायी र नेपालको मौलिक सीप, कला र संस्कृतिमा आधारित वस्तुको उत्पादन, प्रवद्र्धन र विकासको क्षेत्रमा योगदान पुर्याउने व्यवसायीहरूलाई राज्यको तर्फबाट सम्मान र कदर गर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल सरकारले दोश्रो पटक महत्वपूर्ण व्यावसायिक व्यक्ति  (Commercially Important Person - CIP) सम्मान समारोहमा समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट मिति २०७६।१०।२८ विभिन्न १३ विद्याका २५ जना व्यवसायीहरुलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (Commercially Important Person – CIP) बाट सम्मान एवं कदर प्रदान गर्नु भएको छ ।

CIP_Bidha.pdf